काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका १५ उपसचिव वा सोसरहका अधिकृतको सरुवा सिफारिस गरेको छ ।
आयोगको बिहीबार (मङ्सिर १० गते) को निर्णयअनुसार नेपाल न्याय सेवा, न्याय समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीका १५ अधिकृतलाई विभिन्न अदालतमा सरुवा गर्न सिफारिस गरेको हो ।
हेर्नुहोस् को कहाँ ?








