१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६० शाखा अधिकृतको नियुक्ति तथा पदस्थापन, हेर्नुहोस् सूची 

अ अ+ अ-

काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवा अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृत वा सो सरहका पदमा ६० जना उम्मेदवारलाई नियुक्ति तथा पदस्थापन गर्न सिफारिस गरेको छ ।

आयोगले खुलातर्फ ३३ तथा समावेशीतर्फ महिला नौ, आदिवासी जनजाति सात, मधेसी छ, दलित दुई, अपांगता भएका दुई र पिछडिएको क्षेत्रबाट एक जना उम्मेदवारलाई सिफारिस गरेको हो ।

न्याय समूहका उम्मेदवारलाई विभिन्न उच्च तथा जिल्ला अदालतमा शाखा अधिकृत, इजलास अधिकृत र सुपरिटेन्डेन्ट पदमा पदस्थापन गर्न सिफारिस गरिएको छ ।

कानुन समूहका उम्मेदवारलाई संघीय तथा प्रदेश मन्त्रालय, आयोग र अन्य सरकारी निकायमा शाखा अधिकृत तथा कानुन अधिकृत पदमा पदस्थापन गर्न सिफारिस गरिएको छ ।

सरकारी वकिल समूहका उम्मेदवारलाई उच्च तथा जिल्ला सरकारी वकिल कार्यालयमा सहायक न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ता पदमा नियुक्ति तथा पदस्थापन गर्न सिफारिस गरिएको छ ।

0 Comments