११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीभित्रको विभाजन रोक्दै सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न सहमहामन्त्री शाहीको आग्रह

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई अद्यावधिक गरेपछि समानान्तर गतिविधिमा सक्रिय देउवा समूहलाई समेत समेटेर अघि बढ्न पार्टी तयार रहेको शाहीले बताएका छन् ।

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टीभित्रको विभाजन रोक्दै सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।

१५ औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसलाई निर्वाचन आयोगले अद्यावधिक गरेपछि शाहीले पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरूलाई समेत एकताका लागि आह्वान गरेका हुन् ।

देउवा पक्षले समानान्तर गतिविधि सञ्चालन गरिरहेका बेला शाहीले भनेका छन्, ‘सबै मिलाएर लिन कांग्रेस तयार छ। सबै जुटौँ कोही नफुटौँ ।’

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाही १४ औँ महाधिवेशनमा देउवा समूहबाट सहमहामन्त्री पदका उम्मेदवार बनेका थिए ।

यसैबीच, शाहीले होल्डिङ सेन्टरमा आश्रित सुकुम्वासी नागरिकलाई हट्न सरकारले दिएको सूचना तथा निर्देशनप्रति पनि असहमति जनाएका छन् । सरकारी निर्णयले विपन्न तथा भूमिहीन नागरिकको आवासको अधिकार र राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ ।

नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्दै उपयुक्त वैकल्पिक आवास र दीर्घकालीन पुनर्स्थापनाको प्रत्याभूति गर्नुपर्नेमा शाहीले जोड दिएका छन् । त्यस्तो सुनिश्चितताबिना नागरिकलाई विस्थापित गर्नु न्यायोचित नहुने उनले बताएका छन् ।

0 Comments