१३ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलगंगाबाट आठ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ

अ अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँबाट आठ किलो ३२० ग्राम गाँजा र करिब १०० ग्राम पोल्यान्ड जस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको धुनिबेसी नगरपालिका-८ घर भई काठमाडौँको कोटेश्वर बस्ने २७ वर्षीय रक्की अधिकारी छन् । काठमाडौँ महानगरपालिका-८ तिलगंगास्थित आँखा अस्पतालको पार्किङ नजिक शुक्रबार अपराह्न ४ बजेर १० मिनेटमा साइकलमा झोला बोकेर हिँडिरहेका अधिकारीलाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले शङ्कास्पद अवस्थामा फेला पारेको थियो ।

जाँचका क्रममा उनको साथबाट एक किलो गाँजा जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । थप सोधपुछका क्रममा उनको कोठामा समेत गाँजा रहेको खुलेपछि प्रहरीले कोठामा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा सात किलो ३२० ग्राम गाँजा र चार पोकामा रहेको करिब १०० ग्राम पोल्यान्ड जस्तो देखिने पदार्थ बरामद भएको हो ।प्रहरीले एक थान सामसङ मोबाइल, एक थान साइकल र पाँच हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ ।

पक्राउ परेका अधिकारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments