२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० हजार घुससहित वन कार्यालयका चार कर्मचारी पक्राउ

अ+ अ-

काठमाडौं । नेपालगञ्ज सव-डिभिजन वन कार्यालयमा कार्यरत रेन्जर जगवीर खत्रीसहित चार जना कर्मचारी घुसहित पक्राउ परेका छन् ।

कार्यालयमा कार्यरत रेन्जर जगवीर खत्री, फरेष्टरद्वय बहादुर केसी र केशवबहादुर वली र वन रक्षक हरीकुमार चन्द पक्राउ परेका हुन्

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले १० हजार घुससहित पक्राउ गरेको हो ।

चारजना मिलेर निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठहरु टाँचा लगाए छुटपूर्जि दिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस रकम मागेको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।