१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असहाय र विपन्न परिवारलाई स्वास्थ्य बीमा

अ+ अ-

पोखरा । पोखरा महानगरपालिका–१ ले वडाका विपन्न र असहाय परिवारलाई स्वास्थ्य बीमा कार्ड वितरण गरेको छ ।

विपन्न, असक्त र असहाय नागरिकको स्वास्थ्य बीमाका लागि विनियोजन गरेको रु एक लाखबाट वडाभित्रका ४० घरपरिवारलाई दुई हजार ५०० का दरले स्वास्थ्य बीमा गरिएको हो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने कार्यक्रमअनुसार सम्पन्न स्तरीकणका आधारमा स्वास्थ्य बीमा गरेर कार्ड वितरण गरेको वडाध्यक्ष शारदाकुमारी पराजुलीले जानकारी दिए । एक जनाको कार्डबाट सरकारले परिवारका पाँच जना सदस्यलाई ५० हजार बराबरको स्वास्थ्य उपचारको व्यवस्था गरिएकोे बताउँदै उनले बीमा कार्यक्रमबाट वडाका २०० जना लाभान्वित हुने जानकारी दिए।

पोखरा महागरनपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार यहाँ आयोजित एक कार्यक्रमका बीच कार्ड वितरण गर्दै महानगरपालिकाले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना कार्यक्रम ल्याएको जानकारी दिए। प्रमुख आवश्यकता गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी रहेको उल्लेख गर्दै उनले त्यसअनुरुप प्राथमिकताका साथ आवश्यक ऐन कानून निर्माणमा जोड दिएको बताए ।

नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रसमेत सञ्चालनमा ल्याएको जानकारी दिँदै उपप्रमुख गुरुङले बिरामी भएपछि मात्रै उपचार गर्नेभन्दा नियमित स्वास्थ्य परीक्षण गरेर रोग लाग्न नदिने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड गण्डकीका संयोजक जीवराज खरेलले कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सरकारले यो कार्यक्रम ल्याएको बताउँदै कास्की जिल्लामा एक लाख तीन हजारले स्वास्थ्य बीमा गराएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस