२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कर्मचारी सेवा प्रवेशको उमेर कति ?

अ+ अ-

काठमाडौं। सांसदहरूले निजामती कर्मचारीको सेवा प्रवेश उमेर घटाउन प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सङ्घीय निजामती विधेयकमाथि भइरहेको दफावार छलफलका क्रममा उनीहरूले हालको सेवा प्रवेशको उमेरलाई १६ देखि ३० वर्षसम्म बनाउन प्रस्ताव गरेका हुन् ।

अहिले पुरुषका लागि १८ देखि ३५ र महिलाका लागि १८ देखि ४० वर्षसम्म रहेको छ ।

राज्यले १६ वर्षमै नागरिकता दिने भएकाले सरकारी सेवामा प्रवेश पनि सोही उमेरलाई मान्नुपर्ने तर्क उनीहरूको छ । उक्त प्रस्तावलाई कानुनी रूप दिन सकिने/नसकिने बारे अन्य कानुनसमेत हेरेर जवाफ दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सभापति शशि श्रेष्ठले निर्देशन दिएकी छिन् ।