२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा जीप दुर्घटना, ६ घाइते

अ+ अ-

डोटी । डोटीको आदर्श गाउँपालिकामा सोमबार बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आदर्श गाउँपालिकाबाट सायल गाउँपालीकाको कौराडी भन्ने ठाउँ तर्फ जाँदै गरेको से १ च ९१७ नम्बरको जिप आदर्श गाउँपालिका ७ साइली गाड नजिक गजेडा भन्ने ठाँउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

दुर्घटनामा  सायल गाउँपालिका–१ कौराडी बस्ने बर्ष २७ का राजु दमाई, सोही ठाँउ बस्ने बर्ष १५ की बारुली नेपाली, र टीका नेपाली घाइते छन् ।

त्यस्तै, आदर्श गाउँपालिका–७ बस्ने बर्ष ३६ का रमेश नेपाली, सोही ठाँउ सातला बस्ने १२ बर्षका महेश नेपाली, सोही गाउँपालिका–६ गिरी चौका बस्ने चालक कटक सिलाल रहेको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी नायब उपरीक्षक लाल बहादुर धामीले जानकारी दिए ।

घाइते मध्य चालक सिलाल गम्भीर घाइते रहेकोे प्रहरी उपरीक्षक धामीले जानकारी दिए । घाइतेहरुको उपचारका लागि दिपायल ल्याइएको छ । जीप सडकबाट ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।