२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीयवासीको सक्रियतामा सडक निर्माण

अ+ अ-

बेझाड । रामपुर नगरपालिकाका स्थानीयवासीले चक्रपथसहितको सडक निर्माण गरेका छन् । काभ्रेघारी, गैरी बगैँचा, बाटुली चौतारी हुँदै मौरी आँप जोड्ने ढिकभेग चक्रपथसहितको सडक निर्माण गरेका हुन् ।

आफ्नो गाउँ आफै बनाऊ भन्ने भनाइलाई आत्मसाथ गर्दै यहाँका ४० घरपरिवारका स्थानीयवासीले एक हजार ४०० मिटरको चक्रपथसहितको सडक निर्माण गरेपछि पैदल तथा सवारी साधनमा आवतजावत गर्न सजिलो भएको छ ।

सडक निर्माण भएपछि यस क्षेत्रका ४० घरपरिवार दुई सय स्थानीयवासीमा प्रत्यक्ष सुविधा पुगेको स्थानीय उपेन्द्र अधिकारीले बताए । रामपुर नगरपालिकाको रु दुई लाख आर्थिक सहयोग र एक सय भन्दा बढी स्थानीयवासीको जनसहभागितामा सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ तिमिल्सिनाले बताए ।

सडक निर्माणले मुख्य सडकसम्म पुग्न, खेतबारीमा आवतजावत गर्न, कृषिजन्य सामग्री ओसारपसार गर्न, सवारी साधन गुडाउन सजिलो परेको छ । नगरपालिका र वडा कार्यालयमा रकम माग गरेर सो सडक ग्राबेल गर्ने योजना उपभोक्ता समितिको छ ।रासस