१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवारी फिर्ता गराउने नेकपाको प्रयास असफल

अ+ अ-

बागलुङ । बागलुङ २ ‘ख’का स्वतन्त्र उम्मेदवार शेरमान घर्तीको उम्मेदवारी फिर्ता गराउने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे प्रयास असफल भएको छ।

चुनावी गठबन्धन गरेका नेकपा र राष्ट्रिय जनमोर्चालाई चुनावी नतिजामा असर पर्ने भएसँगै घर्तीको नाम फिर्ता गराउन नेकपा लागिपरेको थियो।

बागलुङ २ ‘ख’ का उम्मेदवार घर्तीको उम्मेदवार फिर्ता गराउन पार्टीले हेलिकोप्टर समेत प्रयोग गरेको थियो।

प्रदेशसभाको क्षेत्रमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाले खिमविक्रम शाहीलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ । विक्रम विरुद्धमा उम्मेदवारी दिएका शेरचनलाई उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टरमार्फत सदरमुकाम ल्याइएको छ ।

निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने निर्धारण गरेको थियो।

नेकपा निकट घर्ती राष्ट्रिय जनमोर्चाबाट तत्कालीन माओवादी प्रवेश गरेका थिए।

शेरचन २०७४ सालको स्थानीय निर्वाचनमा तात्कालीन नेकपा (माओवादी केन्द्र) बाट ढोरपाटन नगरपालिकाको मेयरमा देवकुमार नेपालीसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस