२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दमकल सेवा विस्तार

अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले वडा नं ६ स्थित बौद्ध रामहिटीबाट दमकल सेवा विस्तार गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले घनाबस्तीलाई ध्यान दिँदै सम्भावित आगोजन्य विपद् व्यवस्थापन गर्न दमकल सेवा विस्तार गरिएको जानकारी दिए ।

साठी मिटर अग्लो भर्‍याङ र छ हजार लिटर पानीट्याङ्की क्षमताको दमकल खरीद प्रक्रियामा रहेका छन् । महानगरको २५औँ वार्षिकोत्सवको अवसरमा सो स्थानमा नवनिर्मित महानगर वारुणयन्त्र तथा तालीम केन्द्रको शनिबार उद्घाटन समेत भएको छ ।

गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्करापुर र बूढानीलकण्ठ नगरले पनि केन्द्रबाट लाभ उठाउन सक्नेछन् । अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाका अनुसार केन्द्रमा एक दमकल, एक भर्‍याङ, एक रेस्क्यु जीप र दुई फायरबाइक राखिएका छन् । साथै यी उपकरण सञ्चालन गर्न १५ अग्नि नियन्त्रक २४सै घण्टा परिचालित हुनेछन् ।

रु आठ करोड ६१ लाख १६ हजार ९९ सम्पन्न सो केन्द्र तीन रोपनी जमीनमा फैलिएको छ । यसैगरी एक लाख ५० हजार लिटर क्षमताको पानीट्याङ्की ,अग्नि नियन्त्रक, तीन दमकल, तालीमका लागि दुई सुविधासम्पन्न कार्यक्रमस्थल रहेका छन् ।

विसं २०७५ साउन २८ शिलान्यास भएको थियो । यसअघि कामपामा एक मात्र दमकल केन्द्र रहेको थियो