काठमाडौँ । भुटान सरकारले दुइ साताको लागि पर्यटकलाई भुटान प्रवेशमा रोक लगाएको छ।
भुटानमा एक अमेरिकी नागरिकलाई कोरोना भाइरस (कोविड–१९) संक्रमित भएको पुष्टि भएपछि भुटान सरकारले पर्यटकलाई प्रवेशमा रोक लगाएको हो ।