२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य विभागको पत्र रद्द गर्दै मन्त्रालयले भन्यो ‘कुनै कर्मचारीलाई बिदा र काजमा नछोड्नु’

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुनै पनि कर्मचारीलाई बिदा र काजमा नछोड्ने बताएको छ ।

पाँच दिन अघि दुई विशेष परिस्थितिमा स्वास्थ्यकर्मीलाई बिदा दिन सकिने जनाएको स्वास्थ्य सेवा विभागको परिपत्र सम्बन्धमा मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै कुनै पनि कर्मचारीहरूलाई बिदा र काजमा नछोडी नियमित रूपमा उपस्थित हुने व्यवस्था मिलाउन भनेको छ ।

यसअघि विभागले दुई विशेष परिस्थितिमा स्वास्थ्यकर्मीलाई कोरोना बिरामीको उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा नखटाउन भन्दै सबै अस्पतालहरूलाई परिपत्र गरेको थियो ।

सम्बन्धित समाचार :  यी दुई परिस्थितिमा कोरोना उपचारमा खटाइने छैन स्वास्थ्यकर्मीलाई

तर त्यसको पाँच दिन पछि मन्त्रालयले उक्त परिपत्र लाई काट्दै कर्मचारीलाई नियमित उपस्थित भई कामकाज गर्न परिपत्र गरेको छ ।

स्वास्थ्य सेवा विभागले यही चैत १५ गते दीर्घ रोगी, गर्भवती एवम् सुत्केरी महिलाहरूलाई कोभिड १९ को बिरामीको प्रत्यक्ष उपचारमा नखटाउनको लागि गरेको परिपत्र सम्बन्धमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ, मन्त्रलालका प्रवक्ता डा. विकास देवकोटाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ उक्त परिपत्र मा जे सुकै लेखिएको भएता पनि आजको विश्वव्यापी गम्भीर परिस्थितिमा देशभरका स्वास्थ्य सेवाहरूलाई सुचारु गर्न लागि कुनै पनि कर्मचारीहरूलाई बिदा र काजमा छोडी नियमित रूपमा उपस्थिति हुने व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ ।

हेर्नुहोस् पत्र