२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य स्वयंसेविकालाई १५ सय प्रोत्साहन भत्ता

अ+ अ-

काठमाडौँ । सरकारले कोरोना संक्रमण रोकथामका लागि परिचालित हुने स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन स्वरूप एक पटकका लागि १५ सय रुपैयाँ दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य स्वयंसेविकाहरूलाई १५ सय प्रोत्साहन भत्ता दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

स्वयंसेविकाहरूलाई मानिसहरू क्वारेन्टिनमा बसे/नबसेको हेर्नेलगायतका काममा परिचालन गरिने छ । मन्त्री खतिवडाले भने, ‘स्वास्थ्य स्वयंसेविकाहरूलाई कोरोना रोकथाममा परिचालन गर्न, क्वारेन्टाइनमा नागरिकहरू बसेर नबसेको हेर्न र अरू स्वास्थ्य सेवाको काममा उत्प्रेरित गर्नका लागि एक पटकको लागि प्रतिव्यक्ति १५ सय प्रोत्साहनस्वरुप दिने निर्णय भएको छ ।’

यसअघि कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औँ बैठकले देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको थियो ।

सरकारले क्वारेन्टिनमा बसेकाहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना नदेखिए घर जान दिने, तर थप सात दिनसम्म घरमै होम क्वारेन्टिनमा बस्न अनिवार्य गरेको छ ।