२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेख लेख्नुहोस्, दुई लाख जित्नुहोस्

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले ‘खुला सामरिक लेख रचना प्रतियोगित२०७७’को सूचना सार्वजनिक गरेको छ। आइतबार सेनाले सामरिक विषयमा खोज अनुसन्धान र अध्ययनको दायरा फराकिलो पर्ने उद्देश्य अनुरुप लेख रचना प्रतियोगितामा सहभागी हुन सूचना प्रकाशित गरेको हो।

लेखरचना राजनीतिक हुनुनपर्ने, ३५ सयदेखि पाँच हजार शब्दसम्मको हुनुपर्ने, अंग्रेजी वा नेपाली भाषामा मात्र लेख्नुपर्ने, मौलिकतामा जोड दिनुपर्ने उल्लेख गरेको छ। लेखरचना राष्ट्रियता र राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा र विकास, सैनिक नागरिक सम्बन्ध, नेपालको सामरिक महत्व, बदलिदो सुरक्षाका आयाम, सैनिक कूटनीति, खेलकुद तथा प्रविधिसँग सम्बन्धित हुनुपर्ने सेनाको सूचनामा उल्लेख छ।

इच्छुक लेखकले २०७७ साल साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन्। भदौ १५ गतेसम्ममा शीर्षक तय गरेर लेख लेख्न लगाइने छ। २०७७ माघ १ गतेसम्म लेख बुझाउनु पर्नेछ।

सेना दिवस, २०७७ को अवसरमा पुरस्कार वितरण हुनेछ। प्रथम हुने लेखकले दुई लाख पुरस्कार पाउने छ भने दोस्रोले एक लाख ५० हजार प्राप्त गर्नेछन्। तृतीयले एक लाख पुरस्कार पाउनेछन् भने सान्वता हुनेले १० हजार पाउनेछन्।