२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकको पदस्थापनसहित दुई सचिवको सरुवा

अ+ अ-

काठमाडौँ । सरकारले एक सचिवको पदस्थापनसहित दुई जना सचिवको सरुवा गरेको छ ।

केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले साता दिन अघि सचिवमा बढुवा भई प्रधानमन्त्री कार्यालयमा अतिरिक्तमा रहेका सचिव गोकर्णमणि दुवाडीलाई प्रदेश नम्बर २ को प्रमुख सचिवमा पदस्थापन गरेको छ भने त्यहाँका सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्तमा र लुम्बिनी प्रदेशका तोयानारायण ज्ञवालीलाई प्रधानमन्त्री कार्यालयको रिक्त सचिव पदमा सरुवा गरेको हो ।

पुसमा लोक सेवा आयोगका सचिव आनन्दराज ढकाल अनिवार्य अवकाशमा गएसँगै एक सचिव पद रिक्त हुनेछ । ढकालको ठाउँमा एक वरिष्ठ सहसचिव बढुवा गर्दा नयाँ बढुवा भएका ती सचिवलाई प्रदेशमा पदस्थापन गरी लोक सेवा आयोगमा पोखरेललाई सरुवा गरिने छ या आयोगमा अर्को सचिव पठाई उनलाई यतै कतै व्यवस्थापन गरिने गरी अतिरिक्तमा सरुवा गरिएको प्रशासन सिँहदरवार उच्च स्रोतको भनाई छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले पोखरेललाई काठमाडौँ ल्याएका हुन् ।