२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिव र उपसचिवको दरखास्त सुचारु

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले स्थगित सहसचिव र उपसचिव स्तरको दरखास्त सुचारु गरेको छ ।

सर्वोच्च अदालतबाट आयोगका नाममा जारी भएका अल्पकालीन अन्तरिम आदेशबाट पदपूर्ति प्रक्रिया अगाडी बढाउन बाधा नपर्ने गरी फैसला भएका असोज २८ गतेको राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी(प्राविधिक/अप्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहका पदहरूको बढुवा सूचना लगायत आन्तरिक, खुल्ला तथा समावेशी विज्ञापन भोलि(शुक्रवार)देखि दरखास्त लिइने भएको हो ।

सामान्य प्रशासन मन्त्रालयले पद लुकाएको भन्दै केही कर्मचारीले अदालतमा मुद्दा दायर गरेका थिए । तर अदालतले सहसचिवको बढुवा रोक्ने रिट खारेज गरेको थियो ।

आयोगका विभिन्न विज्ञापनमा १६ वटा रिट परेका छन् ।

हेर्नुहोस् सूचना