१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त

अ+ अ-

काठमाडौँ । उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । लामो समयदेखि चौधरी ग्रुपको प्रबन्धक रहेका उनी व्यापार, हाइड्रो र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा संलग्न रहँदै आएका थिए ।

सम्बन्धित समाचार : उदयपुर सिमेन्टको महाप्रबन्धकका लागि तीन जनाको नाम सिफारिस

उद्योग मन्त्रालयको सिफारिस समितिले भक्तपुर ठिमीका गोपीकृष्ण न्यौपाने, काठमाडौँ ज्ञानेश्वरका ध्रुवबहादुर देवकोटा र वाणगंगाका भूपेन्द्रप्रसाद अर्यालको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस