२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैशाख मसान्तसम्म भौतिक उपस्थितिमा हुने पढाइ स्थगन गर्न मेचीनगरको आग्रह

अ+ अ-

झापा । कोभिड-१९ को सङ्क्रमण बढेसँगै  मेचीनगर नगरपालिकाले नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयलाई वैशाख मसान्तसम्मका लागि प्रत्यक्ष पढाइलाई स्थगित गर्न आग्रह गरेको छ ।

नगरपालिकाले आज सूचना नै जारी गरेर वैशाख मसान्तसम्मका लागि प्रत्यक्ष सिकाइ स्थगित गरी वैकल्पिक प्रणालीबाट विद्यालयलाई पढाइमा सहजीकरण गर्न आग्रह गरेको हो ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले हस्ताक्षर गरेको सूचनामा शिक्षकका पेशागत संस्थाका प्रतिनिधि, निजी शिक्षण संस्थाका प्रतिनिधिसँग छलफल गरी नेपाल सरकारको यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले सो निर्णय गरिएको जनाइएको छ ।

सूचनामा शैक्षिक सत्र २०७७ सालको वार्षिक परीक्षा नगरपालिकाको सूचनाबमोजिम गर्ने व्यवस्थाका लागि पाठ्यवस्तुको सहजीकरण सञ्चालन गर्न र कक्षा ८ र १० बाहेकका परीक्षाका लागि तयारी अवस्थामा रहन सबै सरोकारवालामा जानकारी गराइएको छ ।