७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो औपचारिक भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह

दुईदिने राजकीय भ्रमणका क्रममा तय भएका भेटवार्ता तथा सम्झौता र सहमतिसम्बन्धी कार्यक्रम पूरा गरेर प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलसहित काठमाडौँ आइपुगेका हुन्।

अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन्। 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका शाह भ्रमणका निर्धारित कार्यक्रम पूरा गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। प्रधानमन्त्री शाह आइतबार भारत प्रस्थान गरेका थिए। 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह विभिन्न उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय सम्झौता र सहमतिसम्बन्धी कार्यक्रममा सहभागी भएका थिए।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्कने क्रममा उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले बिदाइ गरेका थिए।

प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलसहित नयाँ दिल्लीबाट काठमाडौँ फर्किएका हुन्। 

0 Comments