२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधिकारिकता विवाद टुंग्याउन जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ।

आधिकारिताको विवाद समाधान गर्न आयोगले दुवै पक्षलाई छलफलमा बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। दुवै पक्षको दाबीपछि विवाद समाधानका लागि असार २२ गते बिहान ११ बजेका लागि बोलाएका प्रबत्ता श्रेष्ठले बताए । दुवै पक्षलाई उपस्थितिका लागि पत्र पठाइएको र महन्थ ठाकुर पक्षबाट ​पत्रको जवाफ प्राप्त भइसकेको उनको भनाइ छ ।

अध्यक्ष उपेन्द्र यादव समूहले बहुमत केन्द्रीय कार्यकारिणी समितिको हस्ताक्षरसहित आधिकारिकता दाबी गरेको थियो। त्यो दाबीपछि आयोगले अर्का अध्यक्ष महन्थ ठाकुर समूहसमक्ष १५ दिनभित्र जवाफ मागेको थियो। ठाकुर पक्षले आइतबार आयोगमा जवाफ बुझाइसकेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने या बहिर्गमन भन्ने विषयमा विवाद चुलिँदा अनौपचारिक रूपमा विभाजन भइसकेको छ। अध्यक्ष ठाकुर पक्ष ओली सरकारको पक्षमा उभिएको थिए। उनीहरू सरकारमा गए पनि सर्वोच्च अदालतको निर्णयपछि बाहिरिनुपरेको थियो।

यता अर्का अध्यक्ष यादव समूह ओली सरकार बहिर्गमनको प्रयासरत विपक्षी गठबन्धनमा सामेल छन्।