९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अटोमेटिक पेस्तोल र भरुवा बन्दुकसहित दुई जना पक्राउ

अ+ अ-

बाँके । बाँके र दाङमा अटोमेटिक पेस्तोल र भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९, फुटाहबाट एकथान अटोमेटिक पेस्तोलसहित नेपालगन्ज–२१, पुरैना बस्ने नेपालगन्ज–१२ घर भएका ३१ वर्षीय अजिज अहमद शेषलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पुरैनाबाट राँझातर्फ साइकलमा जाँदै गरेको अवस्थामा उनलाई पेस्तोलसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

यस्तै, दाङको दंगीशरण गाउँपालिका–२ स्थित तिलकन्या सामुदायिक वनबाट एकथान भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने २४ वर्षीय मेघराज पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध भरुवा बन्दुक साथमा लिई सिकार खेल्न हिँडेको अवस्थामा प्रहरीचौकी गोल्टाकुरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस