२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवा कात्तिक दोस्रो साता बेलायत जाँदै

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिकको दोस्रो साता बेलायत जाँदै छन् ।

कार्तिक १५ देखि आयोजना हुने ११ दिने जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप-२६ मा भाग लिन देउवा बेलायतको ग्लास्गो सहर जाने भएका हुन् । 

देउवाले ग्लास्गो यात्रा गर्नुअघि नै वन तथा वातावरण मन्त्रालयको एक प्राविधिक टोलीलाई पठाइँदै छ । सम्मेलनमा विश्वभरबाट सरकार, राज्य प्रमुख र अन्य उच्च अधिकारीलगायत जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घको फ्रेम वर्क सन्धिमा हस्ताक्षर गर्ने सबै मुलुकले भाग लिँदै आएका छन् । 

सम्मेलनमा जलवायु परिवर्तनका कारण विश्व समुदायले बेहोर्नुपरेको क्षति, चुनौती र रोकथामका उपायका विषयमा छलफल हुनेछ ।  सम्मेलनमा भाग लिने क्रममा देउवा र बेलायत, भारतलगायतका समकक्षीबिच साइडलाइन बैठकहरूका लागि नेपालका तर्फबाट आग्रह गरिए पनि त्यो निश्चित भइसकेको छैन ।