२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीईओका लागि दरखास्त आह्वान

अ+ अ-

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)का लागि दरखास्त आह्वान गरेको छ । अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत सिइओ नियुक्तिका लागि सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

योग्य आवेदकहरूलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । तत्कालीन सीईओ चन्द्रसिंह साउदले शेयर खरिद विवादमा परेर राजीनामा दिएसँगै नेप्से कार्यकारी प्रमुख विहीन बनेको थियो ।

बुक बिल्डिङमार्फत साधारण शेयर(आइपिओ) निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर साउदको श्रीमतीको नाममा भेटिएपछि उनी विवादमा तानिएका थिए ।

सर्वोत्तमकै शेयर खरिद विवादमा परेका नेपाल धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई भने सरकारले बर्खास्त गरेको थियो ।

बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि पनि सरकारले दरखास्त आह्वान गरिसकेको छ ।