१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणसहित अन्य मुद्दामा पनि सुनुवाइ

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणसहित अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए ।

न्यायाधीशद्वय तेजबहादुर केसी र डा कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकाणको मुद्दामा सुनुवाइ गरी आदेश जारी गरिएको हो । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको इजलासले पनि बन्दीको मुद्दामा सुनुवाइ गरी आदेश जारी गरेको छ । प्रधानन्यायाधीश राणाको एकल इजलासमा सबै खालका मुद्दाको सुनुवाइ भएको छ । अरु न्यायाधीशको इजलासमा भने हेर्न नभ्याइने र बेञ्च नबसेको जनाइको छ । प्रधानन्यायाधीश राणाले आजका लागि दश इजलासमा पेसी तोकेका थिए । तीमध्ये आठ संयुक्त र दुई एकल इजलास रहेको छ । आठमध्ये दुई संयुक्त र एउटा एकल इजलासमा सुनुवाइ भएको हो ।

सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै आएका छन् । न्यायाधीशलाई पनि संविधान र कानुन बमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न उनले आग्रह गरेका छन्।

प्रधानन्यायाधीश राणाले आज प्रेस विज्ञप्ति जारी गरी न्यायालयमा देखिएको अहिलको समस्या समाधान गर्न बारलाई वार्तामा आउन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस