२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उचित हवाई पारवहनको अभावले अफगानिस्तानमा निर्यातको समस्या

अ+ अ-

काबुल । अफगानिस्तानको एअर करिडोर अवरुद्ध भएकाले हवाई पारवहनको अभावका कारण यहाँको स्थानीय सामान निर्यातमा समस्या भएको बताइएको छ ।

अफगानिस्तानको चेम्बर अफ कमर्स एन्ड इन्भेस्टमेन्ट (एसीसीआई) ले आइतबार जारी वक्तव्यअनुसार एअर करिडोर अवरुद्ध हुँदा उडानहरू स्थगित गर्नुपरेको र विदेश पठाउनुपर्ने सामान आपूर्तिमा चुनौती सिर्जना भएको हो ।

टोलो न्युजका अनुसार अधिकारीहरूले समस्या समाधान गर्न प्रयास गरिरहेका छन् तर अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन । एसीसीआईका उपप्रमुख खरिरुद्दिन मयलले भने, ‘एसीसीआईले सुविधा र सुगमता ल्याउने प्रयास गर्दै आएको छ तर अहिलेसम्म प्रगति भएको छैन ।’

तत्कालीन सरकार ढल्नुअघि अफगानी सामानलाई काबुल, कान्दहार, बाल्ख र हेरात गरी चार प्रान्तका विमानस्थलहरूबाट हवाई मार्गमार्फत विश्व बजारमा पुर्‍याइन्थ्यो ।

यसैबीच, धेरै व्यापारीले तालिबानलाई सो समस्या समाधान गर्न र हवाई कोरिडोरमार्फत विश्व बजारमा सामान निर्यात गर्न सहज बनाउन आग्रह गरे पनि सरकार सञ्चालनको अनुभव लिँदै गर्दा यसमा पर्याप्त ध्यान दिन सकेको छैन ।

एसीसीआईको तथ्याङ्कअनुसार विगत पाँच वर्षमा एक हजार ८०० उडानहरूले हवाई मार्गमार्फत ६ करोड अमेरिकी डलर मूल्यका सामानहरू भारत, संयुक्त अरब इमिरेट्स, चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीलगायत विभिन्न देशहरूमा पुर्‍याएका थिए ।