२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तान भ्रष्टाचारको सूचीमा थप १६ देश पछाडि

अ+ अ-

इस्लामावाद । भ्रष्टाचारसम्बन्धी सूचकाङ्क मापनका आधारमा पाकिस्तान अघिल्लो वर्षभन्दा थप १६ देश पछाडि परेको छ ।

विश्वभरिका १८० देशहरुको सूची प्रकाशित भएकोमा पाकिस्तान १४० औँ क्रम सङ्ख्यामा परेको हो ।

ट्रन्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२१ को अध्ययन प्रतिवेदनमा पाकिस्तानमा भ्रष्टाचार पहिलाभन्दा बढेको उल्लेख गरिएको छ ।

ट्रन्सपरेन्सीले विभिन्न मापदण्ड बनाएर स्वतन्त्रपूर्वक ती सबै देशमा अध्ययन गरेर हरेक वर्ष विश्वभरि एकैचोटी प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ ।

भ्रष्टाचार थप बढेको देखिएपछि पाकिस्तानका विपक्षी दलहरूले सरकारको थप आलोचना गरेका छन् । उनीहरूले प्रधानमन्त्री इमरान खान नै यसको मुख्य दोषी भएको आरोप पनि लगाएका छन् ।

‘पाकिस्तानको सरकार भ्रष्टाचारमा कति लागेको छ भन्ने कुरा अन्तर्राष्ट्रिय यस संस्थाको प्रतिवेदनले पनि प्रमाणित गरेको छ,’ विपक्षी दल पिएमए–एनले भनेको छ ।

विपक्षी दलका नेताहरूले अहिलेको सरकारलाई एक दिनपनि निरन्तरता दिन नहुने र जति ढिला भयो, त्यति मुलुकलाई क्षति हुने दाबी गरेका छन् । अहिलेको सरकारलाई तत्काल विघटन गराउनु पर्ने उनीहरूको माग छ ।

कानुनी शासनको उलङ्घनलगायतका कारणले भ्रष्टाचार बढिरहेको उनीहरूको आरोप छ ।

अघिल्लो वर्ष १८० देशमध्येबाट १२४ औ क्रममा रहेको पाकिस्तान अहिले १८० मध्येमै १४० औ क्रममा पुग्नु साह्रै चिन्ताको अवस्था भएको विपक्षीहरूको भनाई छ । भारत र बंलादेशको आफ्नो अवस्थालाई यथावत् राख्न सक्ने तर पाकिस्तानले किन सक्दैन भन्दै खान सरकारसँग जवाफ मागेका छन् ।