२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहको निर्वाचनमा जुट्न नारायणकाजीको निर्देशन

अ+ अ-

गोदावरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

माओवादीद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले निर्वाचनको मिति नजिकिँदै गएकाले सङ्गठन निर्माणसँगै स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर लाग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिए ।

उनले केन्द्रमा गठबन्धन सरकार भए पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने टुङ्गो लागि नसकेकाले आफ्नै सङ्गठन निर्माण गरेर अघि बढ्नुपर्ने बताए ।

गठबन्धन होला नहोला तर हामीले आफ्नै सङ्गठनका बलमा स्थानीय तहको निर्वाचन लड्ने गरी तयारीका साथ लाग्नुपर्छ उनले भने।

नेता श्रेष्ठले महत्त्वपूर्ण स्थानमा गठबन्धन हुनसक्ने भन्दै अन्य स्थानमा विचार मिल्ने दलसँग तालमेल हुने बताए । उनले माओवादी पार्टीले वैचारिक दृष्टिकोण बनाएर अघि बढ्नुपर्ने बताए । उनले पार्टीले स्पष्ट नीति र कार्यदिशा बनाएर कम्युनिस्ट आन्दोलनको रक्षा गर्नुपर्ने धारणा व्यक्त गरे ।