१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण अफ्रिकामा जारी आपतकालको औपचारिक अन्त्य

अ+ अ-

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा लागू हुँदै आएको आपतकालको औपचारिक अन्त्य भएको छ ।

कोरोना भाइरसको महामारीका कारण लागू गरिएको आपतकाल अहिले महामारी कम हुँदै गएकाले अन्त्य गरिएको सरकारले जनाएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले सोमबार मध्यरातदेखि आपतकाल अन्त्य भएको घोषणा गरेका हुन्।

‘अहिले महामारी बढी रहेको छैन, भाइरस फैलिने क्रम पनि निकै कम भएको छ, यसको डर त्रास पनि देखिएको छैन, त्यसैले अहिलेलाई आपतकालीन अवस्थाको अन्त्य गरिएको छ,’ उनले भने।

राष्ट्रिय स्वास्थ्य ऐन मार्फत नै अहिलेको स्वास्थ्य अवस्थाको व्यवस्थापन हुने भएकाले आपतकालको आवश्यकता नरहेको उनको भनाई छ ।

टेलिभिजन मार्फत देशका नाममा सम्बोधन गर्दै उनले आपतकाल लागू गरिएको ७५० दिन पछि आपतकालको अन्त्य गरिएको जानकारी दिए।

दक्षिण अफ्रिकामा सन् २०२० को मार्च देखि आपतकाल लागू गरिएको थियो । आपतकाल लागू गरिएका बेला सरकारलाई धेरै काममा थप अधिकार दिएको थियो भने कतिपय निर्णय तथा काम गर्न छोटो प्रक्रिया बनाइएको थियो ।

कोरोना भाइरसको महामारीबाट अत्यन्त धेरै प्रभावित दक्षिण अफ्रिकी मुलुकहरू मध्ये अग्रस्थानमा रहेको दक्षिण अफ्रिकामा अहिलेसम्म कोरोनाका कारण एक लाख ५२ जनाको मृत्यु भएको छ । त्यसै गरी ३६ लाख ६७ हजार ५६० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

प्रतिक्रिया दिनुहोस