२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धादिङमा राजमार्गका होटलबाट २५ किलो गाँजा बरामद , पाँच जना पक्राउ

अ+ अ-

धादिङ । धादिङको राजमार्ग क्षेत्रका होटलहरुबाट २५ किलो गाँजा बरामद गरेको छ ।

गजुरी गाउँपालिका पर्ने पृथ्वीराजमार्ग छेउछाउका चिया नास्ता पसल तथा होटलहरुबाट गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालका अनुसार प्रहरीले गनुरी गाउँपालिका वडा नम्बर २ को बिहानी पम्पमा रहेको जयराम स्टाफ होटल, फुर्केखोलामा रहेको हिरा होटल एन्ड लज, आयुष होटल र ठकुरी होटलका साथै बेनिघाट रोराङ– ३ को करम खोलामा रहेको खिलनाथ त्रिपाठीको होटलमा छापा मारी २५ किलो गाँजा बरामद गरिएको हो ।

होटल तथा चिया पसलहरुमा खुलेआम गाँजा बिक्री भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा गाँजा भेटिएको हो । गाँजा बेच्ने होटल संचालकहरुलाई पक्राउ गरी धादिङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको रिमालले बताए ।

प्रहरीले अनुसन्धानका लागि जयराम स्टाफ होटलकी सञ्चालिका सानी अधिकारी, आयुष होटलको संचालक ४३ होतराज सेढाई, राजकुमार हिरा होटल एन्ड लजका सञ्चालिका हिरामाया लम्साल, ठकुरी होटलको संचालक वेदकुमार शाहीलाई पक्राउ गरेको छ ।

त्यस्तै बेनीघाट रोराङ– ३ करम खोलामा होटलको संचालक ५५ वर्षका खिलनाथ त्रिपाठी पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।