काठमाडौँ। निर्वाचन आयोगका पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोगका पदाधिकारीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा राष्ट्रपति भण्डारीले स्थानीय तह निर्वाचनको तयारीबारे चासो व्यक्त गरेकी छिन् ।
हेर्नुस् विज्ञप्ति
