१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डुबानमा परेपछि इटहरीका विद्यालय बन्द

अ+ अ-

इटहरी । लगातार पानी परेर बस्ती डुबानमा परेपछि इटहरीका विद्यालयहरू बन्द गरिएका छन् ।

इटहरी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले एक सूचनामार्फत आज (बुधबार) देखि शुक्रबारसम्म ३ दिन बिदा दिने निर्णय गरेको जानकारी गराएका छन् ।

असार १५-१७ को बिदा सञ्चित बिदाबाट कट्टा गरिने उपमहानगरपालिकाले जनाएको छ । इटहरीमा हरेक वर्ष डुबान र बाढीको समस्या हुने गरेको छ ।

२०७४ को बाढीले यहाँ ६ जना र २०७८ मा ३ जनाको मृत्युसमेत भएको थियो । यो वर्षको बाढी र डुबानमा अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस