१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ-४ : काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, गगन भन्दा राजन ४ मतले मात्रै पछाडि

अ+ अ-

काठमाडौँ  । काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  

काठमाडौँ ४ मा अहिलेसम्म एक हजार पाँच सय ११ मत गन्दा काँग्रेसका गगनकुमार थापाले छ सय ६७ मत प्राप्त गरेका छन् । उनलाई एमालेका राजन भट्टराईले पछ्याइ रहेका छन् । भट्टराईले छ सय ६३ मत प्राप्त गरेका छन् ।  

यस्तै राप्रपाका ठाकुर मोहन श्रेष्ठले ६४ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईँले २८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस