१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक उन्मुक्तिले प्रचण्डलाई विश्वासको मत दिने तर प्रतिपक्षीको बेन्चमा बस्ने

अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।

मङ्गलवार बिहान बसेको दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए।

विश्वासको मत दिए पनि संसदमा प्रतिपक्षको बेन्चमा बस्ने निर्णय गरेको उनले बताए। रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रमुख सचेतक चौधरीले बताए।

गठबन्धनको सरकारले सोमबार ल्याएको न्यूनतम साझा कार्यक्रममार्फत नागरिक उन्मुक्तिको माग सम्बोधन गरेको थियो। त्यसको स्वागत गर्दै विश्वासको मत दिने निर्णयमा पार्टी पुगेको उनको भनाइ छ।

तर, सुदूरपश्चिम प्रदेशमा गठबन्धन सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा भोलि मात्र निर्णय हुने छ। भोलि मुख्यमन्त्रीको दाबी पेस गर्ने अन्तिम दिन हो।

गठबन्धनले नागरिक उन्मुक्तिलाई उपसभामुख दिने निर्णय गरेको छ तर नागरिक उन्मुक्तिले मुख्यमन्त्री दाबी गर्दै आएको छ।

सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको छ। जसअनुसार सुरूमा एमालेले सरकार बनाउनेछ।

प्रतिक्रिया दिनुहोस