२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि र पर्यटनबाट सुदूरपश्चिमका जनताको जीवनस्तर उकास्छौँ : मुख्यमन्त्री शाह

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरका जनताको जीवनस्तर उकास्नका लागि कृषि र पर्यटन क्षेत्रमा जोड दिने बताएका छन् । 

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले ठूला पूर्वाधार निर्माणका लागि आर्थिक समस्या हुने भएकोले सुदूरपश्चिममा रहेका सम्भावनाहरूको खोजी गरेर जनताको जीवनस्तर उकास्नका लागि कृषि र पर्यटन क्षेत्रमा बढी जोड दिने बताए ।

उनले सुदूरपश्चिममा कृषि र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहकोले तीनको संरक्षण र प्रवर्द्धन प्रदेश सरकारले गर्ने बताए । 

यस्तै मुख्यमन्त्री शाहले खुला सीमाका कारण सुदूरपश्चिम लागु औषधको उच्च जोखिम रहको बताए । लागु औषधले किशोर–किशोरीमा नराम्रो प्रभाव पारेको भन्दै निर्मूल पार्नतर्फ प्रदेश सरकार सजग रहेको बताए ।

काँग्रेस बहुदलवाद मान्य पार्टी भएकोले सबै जाती धर्म पेसा समुदायको संरक्षण गर्ने उनको भनाइ थियो । कसैलाई पनि जात र धर्मका आधारमा विभेद गर्नु नहुने बताए ।