२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली प्रमाण पत्र प्रकरणमा डाक्टर पुनम थापा पक्राउ

अ+ अ-

काठमाडौँ । नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको भन्दै प्रहरीले डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको छ ।

उनी सुमेरु सिटी अस्पतालमा कार्यरत थिइन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सकलाई पक्राउ गरिरहेको छ । पुराना केसलाई अध्ययन गरेर नयाँ कारबाही चलाएको सीआईबीले नेपाली काँग्रेसका सांसद तथा मेडिकल कलेज सञ्चालक सुनिल शर्मासहित ८ जनालाई पक्राउ गरिसकेको छ ।

सम्बन्धित समाचार: नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ चिकित्सक पक्राउ

सम्बन्धित समाचार : सांसद सुनिल शर्मापछि थप दुई जना डाक्टर पक्राउ

सम्बन्धित समाचार : सांसद शर्मा पक्राउको कारण थाहा पाएपछि मात्रै काँग्रेसले धारणा बनाउने

सम्बन्धित समाचार : प्रहरीले सांसद शर्मा पक्राउबारे संसद्लाई जानकारी गराउँदै

सम्बन्धित समाचार : काँग्रेस सांसद सुनील शर्मा पक्राउ