२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा विधेयकलाई प्रदेश सभामा पेस गर्ने निर्णय

अ+ अ-

काठमाडौँ । कोसी प्रदेश सरकारले भदौ १ गते बस्ने प्रदेश सभा बैठकमा निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने भएको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभामा सो विधेयक पेस गर्ने भएको हो। बैठकपछि सरकारका प्रवक्ता तथा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री प्रदीप सुनुवारले स्थानीय सेवाको गठन सञ्चालन सेवा शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस हुने जानकारी दिए।

मन्त्री सुनुवारले भने, ‘लोकसेवा आयोगबाट नियुक्ति सिफारिस भएर टुङ्गो नलागुञ्जेलसम्म साविक बमोजिम सालबसाली स्वीकृत भई सञ्चालनमा रहेको प्रदेश सरकार, मन्त्रालय, आयोग तथा निकायका ०८०-८१को अस्थायी सङ्गठन संरचना, दरबन्दी स्वीकृत सम्बन्धमा निर्णय गरेको हो।’