२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिनेश कोइरालालाई निशर्त केन्द्रीय समितिमा फर्काउन शेखर समूहको दबाब

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले दिनेश कोइरालालाई केन्द्रीय कार्य समितिमा पुनस्थापित गर्न नचाहेपछि शेखर-गगन समूहले यसलाई बटमलाइन बनाउने भएको छ ।

कोइरालमाथिको कारबाही फिर्ता भए पनि केन्द्रीय सदस्य पद फिर्ता भएको छैन ।

गत प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवार बनेका कोइरालालाई एमालेले समर्थन गरेर आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानेलाई फिर्ता गरेको थियो । कोइरालाले १२ हजार २७५ मत पाएका थिए ।

चितवन २ मा उपचुनावका बेला काँग्रेसले दिनेश कोइरालासहित सबै बागी तथा बागीका समर्थकहरूको कारबाही फिर्ता गरेको थियो । कोइरालाको कारबाही फिर्ता भए पनि केन्द्रीय सदस्य कायम नगराउन संस्थापन पक्षले प्रयास गरिरहेको समीक्षा शेखर समूहको भेलामा भएको छ ।

कोइराला पनि भेलामा सहभागी छन् । उनी केही दिनअघि बालकृष्ण खाँणलाई भेट्न केन्द्रीय कारागारसमेत गएका थिए । शेखर पक्षले दिनेशलाई निशर्त केन्द्रीय समिति बैठकमा सहभागी गराउन सभापतिसमक्ष माग गर्ने भएको छ ।