२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलले गाजामा पुनर्वास कार्यक्रम सञ्चालन गर्ने

अ+ अ-

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सरकारले गाजालाई शान्ति र समृद्धिको नयाँ केन्द्र बनाउने बताएका छन् ।

इजरायलको मन्त्रिपरिषद्ले गाजाको पुनर्निर्माणका लागि ४९ करोड डलरको योजनालाई अनुमोदन गरेको छ । योजना अन्तर्गत, गाजामा २०२४ देखि २०२८ सम्म पुनर्वास कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीसँग जोडिएको क्षेत्रका लागि ‘तेकुमा प्राधिकरण’ स्थापना गरिने बताएका छन् । तेकुमा हिब्रु शब्द हो जसको अर्थ पुनरुत्थान हो ।

नेतान्याहुले पुनर्निर्माणका लागि ठूलो बजेट तयार पारिएको भन्दै कोही पनि पछि नपरेको बताए । स्थानीय निकाय र समुदायसँगको सहकार्यमा तयार पारिएको ढाँचाले गाजामा उल्लेख्य जनसाङ्ख्यिक वृद्धिसहित पुनर्वास कार्यक्रम सुरु हुने बताए ।

नेतान्याहुले इजरायलले सहर र ग्रामीण समुदायको फस्टाउने र समृद्धि सुनिश्चित गर्ने पनि बताएका छन् । यसका लागि शिक्षा, रोजगारी, सामाजिक सेवा, विस्थापितलाई सहयोग, कृषि, व्यवसायलगायत सबै क्षेत्रमा लगानी गरिने पनि बताएका छन् ।

इजरायलद्वारा जारी पुनर्निर्माण योजना र दक्षिणी गाजामा भएको आक्रमणका बीच गाजाका जनता स्थायी रूपमा विस्थापित हुने डर बढ्दै गएको छ ।

तर, इजरायली सरकारका प्रवक्ता आयलोन लेवीले यस्तो डर निराधार भएको बताएका छन् । इजरायली सेनाले हमासका आतङ्कीहरूलाई मात्र निशाना बनाएको छ । यस बाहेक इजरायलले गाजाका आम जनताको पुन:स्थापना इजरायली रक्षा बलले अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको सैन्य कारबाहीमा हालसम्म १०४ इजरायली सैनिक मारिएको जनाएको छ ।

सोमबार खान युनिसमा भएको बम विस्फोटमा तीन सैनिकको मृत्यु भएको थियो । अहिलेसम्म ६०० आइडीएफ सैनिक घाइते भएका छन् ।

हमासले भने इजरायली कारबाहीमा मारिनेमा ७० प्रतिशत सर्वसाधारण, महिला र बालबालिका रहेको बताएको छ ।