७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिपरको ठक्करबाट मृत्यु भएका दुई किशोरको परिवारलाई ६ लाख दिने सहमति

अ+ अ-

काठमाडौँ । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका दुई जनालाई राहत दिने सहमति भएको छ।

टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार सवार प्युठानका दुई किशोरको मृत्यु भएको थियो।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालय दाङमा पीडित पक्ष र ट्रक समितिबीच भएको छलफलमा मृतक दुई किशोरका आफन्तलाई राहत दिने सहमति भएको हो।

मृतकका परिवारलाई जनही ६ लाख रुपैयाँ राहत सहयोग गर्ने सहमति भएको छ। साथै नयाँ मोटरसाइकल उपलब्ध गराउने र शवलाई प्युठानस्थित घरसम्म पुर्‍याइदिने सहमति भएको जनाइएको छ ।

झिमरुक गाउँपालिका वडा नम्बर ४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौ बहिनी गाउँपालिका वडा नम्बर ६ लुङका १८ वर्षीय सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस