२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ गठबन्धनको सरकार बनाउन पनि बझाङमा एमालेले जित्न आवश्यक : कर्ण थापा

अ+ अ-

काठमाडौँ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि बझाङ १ मा पार्टीको उम्मेदवार दमन भण्डारीलाई जिताउन एमालेले आह्वान गरेको छ ।

आज कैलालीको धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै एमालेका नेताहरूले निर्वाचन जिताउने गरी लाग्न नेता कार्यकर्ताहरूलाई सामूहिक आह्वान गरेका हुन् ।

प्रदेश सभा ‘क’ को उपनिर्वाचन विशेष भेला तथा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रमकाका नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्ण थापाले सुदूर प्रदेश सरकारमा नयाँ गठबन्धनको सरकार बनाउन पनि बझाङमा एमालेले जित्न आवश्यक रहेको बताए ।

उनले नयाँ वर्षमा नयाँ कामको सुरुवात गर्नु पर्ने भन्दै आगामी वर्षको सुरुवात बझाङमा एमाले विजयी भएको खबरबाट हुनुपर्ने बताए । बझाङमा एमाले विजयी हुँदा सुदूरपश्चिम प्रदेश सरकार सजिलै बन्ने र सुखी नेपाली समृद्ध नेपालको परिकल्पना साकार हुने उनको भनाइ थियो ।

बझाङ र इलामको निर्वाचनले ०८४ को सङ्केत गर्ने हुँदा दुवै ठाउँमा एमालेका उम्मेदवारलाई विजयी बनाएर मिसन ०८४ सङ्केत गर्न समेत उनले आग्रह गरेका थिए ।