२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक प्रहरीलाई ठक्कर दिने बसका चालकलाई थुनामा पठाउन आदेश

अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका सई टोपबहादुर खत्रीलाई ठक्कर दिने बसका चालक पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

२० फागुनमा कोटेश्वरमा ड्युटीमा खटिएका खत्रीलाई प्रदेश ३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको २७ फागुनमा उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

ठक्कर दिने बसका चालक धनुषाको जनकनन्दनी गाउँपालिका-१ घर भएका ३० वर्षीय नवराज गिरीले गाँजा खाएको देखिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध सवारी ज्यान मुद्दा र गाँजा सेवनको मुद्दा चलाइएको थियो ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टको इजलासले बस चालक गिरीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।