७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरायसी वस्तुको निकासी पैठारीमा महसुल छुट दिन प्रस्ताव

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले घरायसी प्रयोजनका वस्तुको निकासी, पैठारी गर्दा महसुल पूर्णतः छुट दिनुपर्ने प्रस्ताव गरेका छन् ।

भन्सार सम्बन्धी ऐन संशोधन विधेयकमा उनले यस्तो व्यवस्था थप गर्नुपर्ने बताएका हुन् । हाल एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल लाग्ने व्यवस्था छ ।

यस्तो व्यवस्थाका कारण सीमा क्षेत्रका नागरिकहरूलाई समस्या परेको भन्दै सांसदहरूले संसद्‌मा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

यही बेला रास्वपाका सांसद झाले घरायसी प्रयोजनका वस्तुको निकासी र पैठारीमा महसुल पूर्णतः छुट दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

प्रस्तावित विधेयकको दफा १८ मा सरकारले कुनै वस्तुको निकासी वा पैठारीमा लाग्ने भन्सार महसुल पूर्ण वा आंशिक छुट दिन सक्ने व्यवस्था छ । भन्सार महसुल छुट सम्बन्धी सूचना सरकारले राजपत्रमा प्रकाशन गर्नुपर्ने हुन्छ । यो सुविधा घरायसी प्रयोजनका वस्तुको निकासी र पैठारी गर्नेलाई दिइनुपर्ने प्रस्ताव सांसद झाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस