११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहिल्यै पार्टी एकीकरण हुँदैन : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी दलहरू एकताको बिन्दुमा पुग्न सकिने बताएका छन्।

सोमबार नेकपा स्थापनाको ७५औँ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्ता सहकार्यको माध्यमबाट एकताको बाटोमा पुग्न सकिने बताए।

अहिल्यै मिल्न थाल्यौँ भने किन फुट्या भनेर प्रश्न उठ्छ। अहिले सहमति र सहकार्य गरेर जाऔँ। सहकार्यको माध्यमबाट निकट हुँदै क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौँ, ‘उनले भने।

उनले अहिल्यै पार्टी एकीकरण गरिहाल्छौँ वा भइहाल्छ भन्ने मनसायमा नहिँड्न आग्रहसमेत गरे। उनले वामपन्थीहरूमात्र नभएर देशभक्ति शक्तिहरू मिलेर जाने समय भएको बताए।

‘वामपन्थीहरू मिलेर अगाडि बढ्ने अवस्था मात्र होइन, देशभक्ति शक्तिहरू मिलेर जाने समय हो। जो देशको स्वाधीनता र स्वतन्ताको पक्षमा वकालत गर्छ। भ्रष्टाचारविरुद्ध लाग्छ। जनताको आकाङ्क्षा पूरा गर्न लाग्छ। हो ती शक्तिहरू मिलेर जानुपर्छ, ‘उनले भने।

उनले अहिलेको सरकारले जनताको समस्या समाधान गर्ने बताउँदै सत्ता साझेदार दललाई गरिबीको अन्त्य गर्ने अभियानमा लाग्न आग्रह गरे।

‘अहिलेको समीकरण देशमा विकासको अभियान चलाउने र जनताका समस्या समाधान गर्ने हो। सरकारमा हुने दलहरूको प्रमुख कार्य गरिबीको अन्त्य गर्ने हुनुपर्छ। पोलिटिक्सलाई प्रचारबाजीमात्र होइन, उपलब्धि हासिल गर्ने कुरामा पनि केन्द्रित गर्नुपर्छ, ‘उनले भने।

प्रतिक्रिया दिनुहोस