११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संंसद्‌मा उठ्यो वित्तीय समानीकरण अनुदान कटौतीको विषय

अ+ अ-

काठमाडौँ । स्थानीय तहहरूलाई अर्थ मन्त्रालय पठाउनुपर्ने वित्तीय समानीकरण अनुदान कटौतीको विषय संंसद्‌मा उठेको छ ।

प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले स्थानीय तहहरूले पाउँदै आएको वित्तीय समानीकरण अनुदान रोकिएकाले आन्दोलित भएको भन्दै अनुदान तत्काल पठाउन माग गरेका छन् ।

‘आफ्नो वडामा ठेक्का लगाइसकेपछि अनुदान नपाउँदा स्थानीय तहको काम अलपत्र परेको छ । स्थानीय तहले पाउनुपर्ने २४ अर्ब ५८ करोड रुपैयाँ अनुदान रकम तत्काल पठाउन माग गर्दछु, ’

यस्तै नेमकिपाका सांसद प्रेम सुवालले स्थानीय तहमा पठाउनु पर्ने बजेट नपठाएको भन्दै पुँजीवादी गणतन्त्र भन्दै व्यङ्ग्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस