२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री जति झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैन : ज्ञानेन्द्र शाही

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले जति झुट अरूले नबोल्ने बताएका छन् । सोमबार जारी प्रतिनिधि सभा बैठकको शून्य समयमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

“देशको प्रधानमन्त्री जति झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह भन्दै ५६ जना विद्यार्थी पूर्वको झापादेखि, पश्चिमको कञ्चनपुरदेखि गए । डा. सन्दुक रुइत जानुभयो । हामीहरू गयौँ । स्वास्थ्य सचिव जानुभयो । लास्ट आवरमा गएर के भन्नुभयो, म आउँदिनँ, दीक्षान्त समारोह पछाडि सार । हुकुमी शासन हो ?,” उनले भने ।

उनले उक्त समारोह तयारीको खर्च प्रधानमन्त्रीको व्यक्तिगत खर्चबाट असुलउपर गर्नुपर्ने बताए । “प्रधानमन्त्री बिरामी हुनुभयो, स्विकार्छौँ । मौसम खराबी भो, स्विकार्छौँ । भ्यूटावर भएको भए दौडिएर जानुहुन्थ्यो होला । विश्वविद्यालय भएर उहाँ जानुभएन,” उनले भने ।