काठमाडौँ । लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख ई.सरोज भट्टराईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घुस रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।