काठमाडौँ । धनुषाको जनकपुर धामस्थित गंगासागर र धनुषसागर पोखरी साथै पृष्ठ भूमिमा हिन्दूहरुको आस्थाको केन्द्र जानकी मन्दिरको दृश्य । छठ पर्वका अवसरमा यहाँका पोखरी, तलाउलगायतका छठ घाट सरसफाइ गरी सिँगारिएको छ । तस्बिरः अमरेन्द्रकुमार यादव