२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाका उपसभापति अर्याल र डा. वाग्लेले आज रविलाई भेट्दै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमबार दिउँसो भेट्ने तय भएको उपसभापति अर्यालले जानकारी गराए ।

सहकारीको रकम अपचलन प्रकरणमा २ कात्तिकमा पक्राउ परेका लामिछानेलाई चौथो पटक म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले पछिल्लो पटक १३ दिनका लागि म्याद थप गरेको छ ।

हिरासतमा रहेका पार्टी सभापतिलाई सोमबार दिउँसो ३ बजे भेट्ने गरी समय निर्धारण भएको उपसभापति अर्यालले जानकारी गराए । सरकारले राजनीतिक प्रतिशोधपूर्ण व्यवहार गरेर पेल्न खोजेको अनुभूति रास्वपालाई भएको उनले बताए । सभापति लामिछानेसँगको भेटपछि पार्टीले आगामी दिनमा गर्ने गतिविधिका बारेमा कुरा हुने अर्यालले बताए ।