७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सचिव, सात सहसचिव, ७८ उपसचिव र २८८ शाखा अधिकृतको सरुवा, नियुक्ति तथा पदस्थापन(सूचीसहित)

अ+ अ-

काठमाडौँ । न्याय, कानुन र सरकारी वकिलतर्फ ठुलो सङ्ख्यामा कर्मचारीहरूको नियुक्ति, सरुवा तथा पदस्थापन  भएको छ । न्याय सेवा आयोगले शुक्रवार(आज) राजपत्राङ्कित विशिष्ट श्रेणी(सचिव)देखि राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)सम्मका कर्मचारीहरूको सरुवा, नियुक्ति तथा पदस्थापन गरेको हो । 

आयोगले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानुन आयोगमा सरुवा गरेको छ भने कानुन आयोगका पाराश्वर ढुंगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाएको छ । 

यसैगरी सहसचिवतर्फ उच्च अदालतमा दरबन्दी रही सर्वोच्च अदालतमा काजमा रहेका रजिस्ट्रार मानबहादुर कार्कीलाई सर्वोच्च अदालतको सहसजिस्ट्रारमा, उच्च अदालत तुलसीपुरमा दरबन्दी रही उच्च अदालत पोखरामा काजमा रहेका रजिस्ट्रार खड्गराज अधिकारीलाई उच्च अदालत पोखराको रजिस्ट्रारमा र उच्च अदालत पोखरामा दरबन्दी रही सर्वोच्च अदालतमा काजमा रहेका अच्युत कुँईकेललाई सर्वोच्च अदालतको सहसजिस्ट्रारमा सरुवा गरिएको छ । 

त्यस्तै प्रशासकीय अदालतका रजिस्ट्रार गजेन्द्रबहादुर सिंहलाई फैसला कार्यान्वयन निर्देशनालयको महानिर्देशक, उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका रजिस्ट्रार रामप्रसाद भट्टराईलाई प्रशासकीय अदालतको रजिस्ट्रार, सर्वोच्च अदालतका सहसजिस्ट्रार श्रीलाल पौडेललाई उच्च अदालत पाटनको रजिस्ट्रार र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सूर्यवंश शर्मा कँडेललाई उच्च अदालत तुलसीपुरको रजिस्ट्रारमा सरुवा भएको छ । 

सरुवा, पदस्थापन तथा नियुक्ति भएका अन्य अधिकारीहरूको सूची यस्तो छ :

प्रतिक्रिया दिनुहोस